Logo २७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026


रुपन्देहीको तिलोत्तमामा गाईभैसी फार्ममा सात वर्षीय बालकसहित पाँच जनाको हत्या, एक जना पक्राउ (अपडेट)

बुटवल । रुपन्देहीमा गएराति पाँच जनाको सामुहिक हत्या भएको छ । तिलोत्तमा नगरपालिका–१० कान्छीबजार नजिकै मैनहवा गाउंस्थित कुष्ण पुनको गाईभैसी फार्ममा एक व्यक्तिले ५ जनाको हत्या गरेका हुन् । घटनास्थलमै चार जनाको र एकजनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा ७ वर्षका करण चौधरी, १७ वर्षका आशिष…