मोरङ, जेठ ८ । विराटनगरमा आफ्नै बाबुको हत्या गरेको आरोपमा बिहीबार दुईजना छोरा पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर महागरपालिका–१४ का सत्यराम चौहानका जेठो छोरा रोहित र माहिलो छोरा नागेन्द्र हुन् । पैसाको लेनदेनको विषयमा कुरा नमिलेर विवाद बढ्दै जाँदा उनीहरुले बाबुको हत्या गरेको प्रहरीले जनाएको छ । हत्या गरी आफ्नै घरभित्र खनेर पुरेको…