Logo २२ कार्तिक २०८३, आइतबार | Sun, Nov 8, 2026


एमाले अध्यक्ष ओली गत फागुनकाे निर्वाचनपछि आज पहिलो पटक सार्वजनिक कार्यक्रममा सहभागी हुँदै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गत फागुन २१ गते सम्पन्न भएकाे प्रतिनिधिसभा निर्वाचनपछि बुधबार पहिलो पटक सार्वजनिक कार्यक्रममा सहभागी हुनुहुने भएकाे छ । अध्यक्ष ओली पार्टीकाे केन्द्रीय संगठन विभागले आयोजना गरेको दुई दिने राष्ट्रिय कार्यशालामा बुधबार सहभागी हुन लाग्नुभएकाे हाे । ​काठमाडौंको बबरमहलस्थित कार्की बैंक्वेटमा आयोजना हुने उक्त कार्यशालाकाे अध्यक्ष ओलीले उदघाटन…