Logo २२ कार्तिक २०८३, आइतबार | Sun, Nov 8, 2026


मधेसका पूर्वराज्यमन्त्री सिंहलाई चार वर्ष कैदको फैसला

काठमाडाैं । मधेस प्रदेशका सांसद एवं पूर्वराज्यमन्त्री सरोजकुमार सिंहलाई चार वर्ष एक महिना कैद सुनाइएको छ। विशेष अदालतले भ्रष्टाचार मुद्दामा जेठ ४ गते दोषी ठहर गर्दै सजाय निर्धारणका लागि मंगलबारलाई पेसी तोकेको थियो।विशेष अदालतका अध्यक्ष श्री सुदर्शनदेव भट्ट सदस्यद्वय उमेश कोइराला र विदुर कोइरालाको इजलासले सिंहलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो। उपभोक्ता समितिहरूका तर्फबाट…