काठमाडौं ।रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी प्रतिनिधिमण्डलबीचको वार्तामा युक्रेन मामिलामा सहमति जुट्न सकेन । वार्तामा सहभागि क्रेमलिनका प्रतिनिधि युरी उशाकोभका अनुसार अमेरिकी प्रस्तावका केही बुँदामा रुसले सहमति जनाएको छ । तर युक्रेनको केही भूभाग रुसले पाउनुपर्ने मुख्य वुँदामा भने सहमति जुट्न बाँकी रहेको बुझिएको छ । दोस्रो विश्वयुद्ध पछि युरोपमा भएको सबैभन्दा घातक युद्धको…