एजेन्सी । अमेरिकाको चार दिने भ्रमणमा रहेका बेलायतका राजा चार्ल्स तृत्तियले नेटो एकता र युक्रेनको समर्थनको लागि आह्वान गर्नुभएको छ । अमेरिकी राजधानी वाशिंगटन डीसीमा रहेको क्यापिटल भवनमा बुधबार अमेरिकी संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै राजा चार्ल्सले यस्ताे आह्वान गर्नुभएको हाे । उहाँले रुसको निरन्तर आक्रमणकोबीच नेटो एकताको प्रतिज्ञा गर्न र युक्रेनलाई समर्थन गर्न आह्वान…