Logo १७ असार २०८३, बुधबार | Wed Jul 1 2026


झापामा यस वर्ष मतदान प्रतिशत घट्याे

झापा । मतदाताको संख्या बढ्दै गए पनि झापामा भने मतदान प्रतिशत घट्दो क्रममा देखिएको छ। यस पटक सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा अघिल्लो निर्वाचनको तुलनामा कम मत खसेको प्रारम्भिक विवरणले देखाएको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार अन्तिम विवरण आउन बाँकी रहे पनि प्रारम्भिक अनुमानमा करिब ६५ प्रतिशत मत खसेको जनाइएको छ। निर्वाचनअघि भने नयाँ मतदाता…