Logo ३० भाद्र २०८३, मंगलबार | Tue Sep 15 2026


मूल्यवृद्धिले विकास निर्माणमा देखिएकाे समस्या समाधान गर्न पूर्वाधार विकास समितिकाे सरकारलाई निर्देशन

काठमाडाैं । प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले विकास निर्माणमा देखिएका अवरोध हटाउन र मूल्यवृद्धिको समस्या सम्बोधन गर्न सरकारलाई निर्देशन दिएको छ । ऊर्जामन्त्री, पूर्वाधारमन्त्रीसहित सरोकारवालासँगको शुक्रबारको छलफलपछि समितिले यस्ताे निर्देशन दिएको हो । बैठकका निर्णयहरू सुनाउँदै समितिका सभापति आशिष गजुरेलले सार्वजनिक पूर्वाधार आयोजनाहरूमा देखिएका जटिलता तत्काल पहिचान गरी नागरिकलाई राहत हुने गरी काम गर्न निर्देशन…