Logo २२ कार्तिक २०८३, आइतबार | Sun, Nov 8, 2026


नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढ्ने क्रम जारी

काठमाडाैं । नेपाली बजारमा शुक्रबार पनि सुनचाँदीको मूल्य बढेको छ। बिहीबार तोलामा ६ हजार दुई सय रूपैयाँले बढेको सुनको मूल्य शुक्रबार प्रतितोला सात हजार दुई सय रूपैयाँले बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार सुन प्रतितोला दुई लाख ९० हजार सात सय रूपैयाँमा किनबेच भइरहेको जनाएकाे छ। बिहीबार सुन प्रतितोला दुई लाख ८३ हजार पाँच सय…