Logo ३० भाद्र २०८३, मंगलबार | Tue Sep 15 2026


साफ महिला च्याम्पिनसिपमा आज नेपालले भुटानकाे सामना गर्दै

काठमाडाैं । साफ महिला च्याम्पियनसिपमा साेमबार नेपालले भुटानसँग खेल्दै प्रतियोगिताको शुरूवात गर्ने भएकाे छ। भारतको गोवामा रहेको जवहारलाल नेहरु रंगशालामा दुई टोलीबीचको खेल साेमबार अपराह्न पौने ५ बजेदेखि शुरू हुने भएकाे हाे । खेलमा दुवै टोली विजयी शुरूवातको खोजीमा रहेका छन् । यी दुईले समूह ‘ए’को पहिलो खेल खेल्न लागेको हुन् । नेपाल प्रतियोगिताको ६…