Logo १७ असार २०८३, बुधबार | Wed Jul 1 2026


प्रतिनिधि सभा निर्वाचन : छिटपुट घटनाबाहेक देशभर शान्तिपूर्ण र व्यवस्थित मतदान

काठमाडाैं । निर्वाचन पर्यवेक्षण समिति, नेपालले प्रतिनिधि सभा निर्वाचनमा छिटपुट घटनाबाहेक देशभर शान्तिपूर्ण, व्यवस्थित र उत्साहजनक रूपमा निर्वाचन सम्पन्न भएको जनाएको छ । निर्वाचनको प्रारम्भिक अनुगमनपछि समितिले बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै निर्वाचन व्यवस्थापन र मतदाताको व्यवहारमा विगतको तुलनामा सुधार आएको निष्कर्ष निकालेको हो । निर्वाचनमा अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक र सबै वर्ग तथा…