काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिले गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ७५, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ५५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो ६०, गोलभेँडा सानो (तराई) प्रतिकिलो ५०, गोलभेँडा साना (टनेल) ७८, आलु रातो (लाम्चो) प्रतिकिलो ३२, आलु…