Logo २२ भाद्र २०८३, सोमबार | Mon Sep 7 2026


रसुवा बाढीका कारण अवरूद्ध पृथ्वी राजमार्ग सञ्चालनमा 

काठमाडौं । रसुवाकाे भाेटेकाेशी नदीमा बुधबार आएकाे भीषण बाढीपछि अवरुद्ध भएकाे काठमाडौं उपत्यकाको लाइफलाइन मानिने पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ। सडक विभागले रसुवा बाढीपछि अवरुद्ध राजमार्ग शुक्रबार साँझदेखि सञ्चालनमा आएको जनाएको हाे। उक्त सडकखण्ड अन्तर्गत मलेखु नजिकको पोखरी, बांगे र गलौदी क्षेत्रको लेदो हटाउने काम सकिएसँगै यातायात सुचारु भएको छ । बाढीका कारण राजमार्गको गल्छी बैरेनी…