Logo २२ भाद्र २०८३, सोमबार | Mon Sep 7 2026


रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल

काठमाडाैं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले रसुवा जिल्लामा आएको विनाशकारी प्राकृतिक विपद्प्रति दुःख व्यक्त गर्नुभएको छ । शनिवार जनकपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले रसुवा बाढीप्रति दुःख व्यक्त गर्नुभएको हो । नेता नेपालले रसुवामा गएको बाढीको घटनालाई ‘विनाशको लीला’ संज्ञा दिँदै ठूलो संख्यामा मानवीय र भौतिक क्षति भएको उल्लेख गर्नुभयो…