काठमाडौं । भोटेकोशी नदीमा फेरि बाढी आएको सूचनापछि रोकिएको नागढुङ्गा-नारायणगढ सडकखण्डमा सवारी साधन सञ्चालनमा भएका छन् । आइतबार बिहान भोटेकोशी नदीको बहाव बढेको सूचना प्राप्त भएपछि नागढुंगा-मुग्लिन तथा नारायणगढ-मुग्लिन सडकखण्डमा गाडी सञ्चालनमा रोक लगाइएको थियो । नदीमा पानीको बहाव जोखिमपूर्ण नरहेको सूचना प्राप्त भएपछि सवारी सञ्चालनमा आएको गजुरी प्रहरीले जनाएको छ। गाडी चल्न थाले पनि…