Logo २२ भाद्र २०८३, सोमबार | Mon Sep 7 2026


रसुवा बाढीपछि सम्पर्कविहीनका आफन्तको त्रिवि शिक्षण अस्पतालमा भीड

काठमाडाैं । १० भदौ रसुवाको भोटेकोशीमा आएको पछि झन्डै दुई हजार चार सय जना अझै सम्पर्कविहीन छन् ।उनीहरुका परिवार अहिले पीडामा छन् । आफन्तको खोजीमा भौंतारिरहेका परिवारजन सरकारसँग खोज तथा उद्धार कार्य तिब्र बनाउन आग्रह गरिरहेका छन् । सिन्धुपालचोककी निरुता तामाङका श्रीमान रसुवाबाट सम्पर्कविहीन भएको आईतवार पाँच दिन भइसक्यो । दुई वर्षको सानो बच्चासहित श्रीमानको…