Logo २२ भाद्र २०८३, सोमबार | Mon Sep 7 2026


एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

काठमाडाैं । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन् । कप्तान लामिछानेले आइतबार सामाजिक सञ्जालमार्फत बाढीबाट प्रभावितहरूका लागि सहयोग गर्ने बताएका हुन् । त्यस्तै, उनले एसीसी प्रिमियर कप प्रतियोगिताभरि नेपालले लिने हरेक विकेट तथा नेपाली टोलीले प्रहार गर्ने हरेक चौका र छक्काबापत समान…