Logo ३१ भाद्र २०८२, मंगलबार | Tue Sep 16 2025


निलबाराहीमा विवाद किन र केकाे लागि ?

काठमाडौं उपत्यकाकै प्रमुख धार्मिक र पर्यटकीय गन्तव्य निलबाराही क्षेत्रकाे भूक्षय राेकथाम र नियन्त्रणकाे लागि थ्रिडी नक्सासहितकाे याेजना सार्वजनिक गरिएको छ । भक्तपुरको मध्यपुर थिमि नगरपालिका- ९ क्षेत्रमा काठमाडौं उपत्यका विकास प्राधिकरण र नगरपालिकाले तयार गरेकाे याेजना विषयमा पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ । नगरपालिकाकाे दाबी:१) भूक्षय राेकथाम र नियन्त्रणकाे लागि बायाे इन्जिनियरिङ, पाइलिङ, नेलिङ,…