ब्लग « Imagekhabar – Online News Portal of Nepal
२६ श्रावण २०७९, बिहीबार | Fri Aug 12 2022


पुन हिललाई अंगाल्दा

शशी पन्तफुर्सद हुने बित्तिकै घुमफिर गर्न रुचाउने म कहिले साथीहरूले कुरा निकाल्छन् त कहिले म उक्साउँछु । आखिर इच्छाभन्दा माथि अरु के नै छ र ? विद्यालयमा तेस्रो त्रैमासिक परीक्षाको सुरुवातको दिन भएकोले त्यति धेरै कामको चाप थिएन । जाडोको समय हुनाले आधा शरीर घाममा पर्ने गरी बसेका थियौँ । कुरैकुरामा सानो योजना बनाउन पनि…