Logo २४ आश्विन २०८३, शनिबार | Sat Oct 10 2026


कोभिड संक्रमित आमाको अनुभव : छोराले ‘मम्मा म हजुर सँग सुतौं ?’ भन्दा भक्कानिन्थेँ

रिता घिमिरेअक्सिजनको लेवल घटेर ८५ प्रतिशतमा झरेछ ।घर परिवारको होस उडयो । सामाजिक सन्जाल र विज्ञ साथीहरुको सल्लाहअनुसार घोप्टो परेर सिरानी माथि सुतेँ । करिब ४५ मिनेट पछि अक्सिजन लेवल ९१, ९२ प्रतिशतमा फर्कियो । अनि अर्ध निद्रामा रात बिताए । रातदिन मेरो सेवामा खटिनुभएको मेरो श्रीमान् र सासुआमाको पनि ४ दिनको स्वाब दिँदा श्रीमान्…