Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


केपी कमरेड ! प्रगतिशील आवरणमा होइन वरणमा बन्नुस

-संजिव कार्की अघिल्लो या विगत पुस्ताको चेतनाको स्तर अनि समाजमा हुने बिभिन्न आन्दोलन, क्रान्ति अनि परिवर्तनले समाजमा चलिआएका मान्यता र धारणा अनि जातीय उचनीच जस्ता कुरामा महिला अनि तिनको सम्बेदनशील बिषय बस्तुलाई लिएर बनेका विचार र भनाइहरू , उखान टुक्काहरू,लोकुउक्तिहरु,समय संग संगै परिवर्तन,सुधार र सचेतना विकास भएको हुन्छ, हुनुपर्छ । समाज विकासको यो अनिवार्य शर्त…