शान्ति श्रेष्ठ मुलुक समृद्धिको यात्रामा छ । आर्थिक समृद्धि बिना मुलुकको बिकास सम्भव छैन् । सरकार र नेतृत्वले समृद्धिको नारा दिएको छ । तर, व्यवहारमा नारालाई सार्थक बनाउने कुनै दीर्घकालिन योजना छैन् । गत मंसिर–४ गते सम्पन्न निर्वाचनमा पनि नेतृत्वले यही समृद्धिको नारालाई चुनावी एजेण्डा बनाएर जनतासमक्ष मत माग्न घर–घर पुगे । तर, यसो हेर्दा…