-नारायण पौडेल नेपालमा राणाविरोधी आन्दोलनको नेतृत्व सँगै लोकतन्त्र स्थापनामा सफलता प्राप्त भएपछि बीपीले आर्थिक र मौलिक अधिकारका निम्ति प्रजातान्त्रिक समाजवादको अवधारणा सार्वजनिक गरेका थिए । जब औद्योगिक पुँजीवादी युगमा प्रवेश गरेको युरोपमा कार्लमाक्र्सको पुँजी र विश्व कम्युनिष्ट पार्टीको घोषणापत्रले उथलपुथल ल्यायो, तब सोही घटनाबाट व्यक्तिको स्वतन्त्रताप्रति माक्र्सले गरेको उपेक्षाको पाठ सिक्दै बीपीले व्यक्तिको आर्थिक समानता…