Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


सभामुखमा हत्या आरोपी अग्नि सापकोटा, प्रधानमन्त्री ओली र मृत्युशैयामा विधिको शासन

राजन कुईंकेल सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्ना सांसद अग्नि सापकोटालाई रिक्त रहेको प्रतिनिधि सभाको सभामुख बनाउने निर्णय गरेको छ । उनलाई सभामुख बनाउने निर्णय पार्टीको भए पनि मूल रुपमा प्रधानमन्त्री केपी ओली र अध्यक्ष पुष्पकमल दाहालको नै हो । सचिवालयमा रहेका अरु नेतालाई त निर्णयको बोधार्थ सुनाइएको हो र थपडीसम्म बजाउन पाएका हुन्…