सञ्जीव कार्की । जीवन, यौन जीवन , यौन आनन्द र यौन प्रसंग प्राय सबैलाई रमाइलो नै लाग्छ । सृष्टीको अनुपम वरदान यौनजन्य क्रियाकलाप जति सुन्दर छ जति आकर्षक छ जति सुमधुर छ त्यति नै विकराल विकृत र बदनाम पनि छ । सामजिक जीवनमा जसरी अनुशासनको महत्व र गरिमा हुन्छ त्यस्तै यौनमा पनि यसको अनुशासन मर्यादा…