Logo १४ चैत्र २०८२, शनिबार | Sun Mar 29 2026


कोरोनाको सुनामी आउनु भन्दा पहिले नै …….

हरिविनोद अधिकारी कोरोना कहरको दोस्रो छालले विश्वभर नै अचानक छोपेको छ र फेरि हाम्रो स्वास्थ्य अवस्थालाई नंग्याउन थालेको छ । हाम्रो छिमेकी देश भारतमा त यसले ताण्डव नृत्य नै देखाउँदैछ र त्यसको प्रभाव नेपालमा पनि स्पष्टतः देखिन थालेको छ । सरुवा रोग विशेषज्ञहरुको अनुमान र तथ्यका आधारमा भन्ने हो भने भारतमा देखिएको कोरोना सुनामीको १५…