राजन कुईंकेल । आफ्नो अहं सिद्धी गर्नका लागि व्यक्ति कति निर्मम र कठोर बन्न सक्छ भन्ने फेरि एक पटक केपी ओलीले देखाएका छन् । जनता कोरोनाको महामारीमा भकाभक मरिरहेका बेला प्रधानमन्त्री ओलीले संसद भंग गरेर मध्यावधि निर्वाचनमा जाने निर्णय लिएका छन् । जसरी पनि वर्तमान संसद विघटन गरेरै देखाउने पुस ५ को उनको एकोहोरो ढिपी…