Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


कमल थापा भर्सेस राजेन्द्र लिङ्देन ?

संजिव कार्की  राष्ट्रिय प्रजातन्त्र पार्टी आफ्नो महाधिवेशन गर्दैछ l नेकपा एमालेले भव्यताका साथ आफ्नो एकताको महाधिवेशन सम्पन्न गर्यो l कांग्रेस पनि प्रदेश महाधिवेशन गरेर केन्द्रिय महाधिवेशनको संघारमा छ l प्रमुख दुई ठुला पार्टी र राष्ट्रिय प्रजाततन्त्र पार्टीको समेत एकताको महाधिवेशनले देशमा राष्ट्रिय हलचल पैदा भएको छ l नेकपा माओवादीले पनि वडा र पालिका स्तरीय अधिवेशन…