Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


काँग्रेसको सवारी ‘सरर’ कि ‘डिस्को र भाङ्डा’ ?

पेशल आचार्य काठमाडौं। वर्तमान काँग्रेस महाधिवेशनलाई नजिकबाट नियालेर आफ्नो प्रतिक्रिया दिने क्रममा चर्चित अभिनेता दीपकराज गिरी छोटो तथा मिठो शब्दमा यसो भन्छन् –‘काँग्रेस चुनावमा –२ ‘प’ को दरो भिडन्त । ‘पावर’ र ‘परिवर्तन’ । दुवै बराबर जस्तै रहेछन् । अब पावरले जित्ला वा परिवर्तनले ?’ उनले यसो भनिरहँदा काँग्रेस महाधिवेशनमा शेरबहादुर देउवाको पूरै प्यानलले बहुमत…