Logo ८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026


फिफा विश्वकप फुटबलमा नर्वे नकआउट चरणमा प्रवेश

काठमाडौं । फिफा विश्वकप फुटबलमा नर्वे नकआउट चरणमा प्रवेश गरेको छ । न्युयोर्कको न्युजर्सी रंगशालमामा मंगलबार बिहान भएको खेलमा सेनेगललाई ३–२ गोलले पराजित गर्दै नर्वे अन्तिम ३२ मा प्रवेश गरेको हो । नर्वेका लागि मार्कस पेडरसन एक तथा एर्लिङ हालान्डले दुई गोल गरेका थिए । त्यस्तै, सेनेगलका इस्माइला सारले दुई गोल फर्काएका हुन्। खेलको ४३औँ…