Logo १४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026


सुनसरीकाे इटहरीमा पनि अनिश्चितकालीन कर्फ्यू आदेश जारी

काठमाडाैं । जिल्ला प्रशासन कार्यालय सुनसरीले इटहरी उपमहानगरपालिकाको केही क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले साेमबार एक सूचना जारी गर्दै स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम साेही आदेश जारी गरेकाे बताउनुभएकाे हाे । सोमबार दिउँसो साढे ३ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि लागू हुने…