Logo १३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026


अमेरिकामा एक बन्दुकधारीद्वारा आफ्ना ७ सन्तानसहित ८ जना बालबालिकाको ह-त्या, ३ घाइते

एजेन्सी । अमेरिकाको लुजियाना राज्यमा एक बन्दुकधारीले आफ्ना ७ सन्तानसहित ७ जना बालबालिकाको हत्या गरेका छन् । लुजियाना राज्यको शेभ्रेपोर्ट शहरमा आइतबार एक व्यक्तिले आफ्नो घरमा दुई जनालाई गोली हानेपछि सँगै रहेको आफन्तको घरमा गएर गोलीबारी गरेका हुन्। उक्त घरमा पनि उनकै ६ जना सन्तान र एक जना आफन्तका सन्तान थिए । घटनामा ८ जना…