Logo ६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026


आयल निगमले आज उपत्यकाका चन्द्रागिरी र तारकेश्वरसहित ७ स्थानबाट ग्यास बिक्री गर्दै

काठमाडौं । नेपाल आयल निगमको समन्वयमा आइतबार काठमाडौं उपत्यकाका विभिन्न ७ स्थानबाट खाना पकाउने एलपी ग्यास बिक्री गरिने भएको छ। निगमले अत्यावश्यक अवस्थामा रहेका उपभोक्तालाई लक्षित गरी ग्यास बिक्रीको व्यवस्था मिलाएको जनाएकाे हो। ग्यास किन्नका लागि उपभोक्तालाई नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य रूपमा साथमा लिएकार आउन समेत अनुराेध गरिएकाे छ। आइतबार बिहान ११ बजेदेखि साँझ…