Logo ९ आश्विन २०८३, शुक्रबार | Fri Sep 25 2026


निर्वाचनका लागि भारतबाट नेपाललाई सवारी साधन सहयोग

काठमडौं । नेपालमा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीलाई सहयोग पुर्‍याउन भारत सरकारले नेपाललाई ठूलो संख्यामा सवारी साधनहरू अनुदान स्वरूप उपलब्ध गराएको छ । यो सहयोग नेपाल सरकारको आग्रहमा आधारित रहेकाे छ । निर्वाचन प्रक्रियालाई सुगम बनाउनका लागि महत्वपूर्ण मानिएको छ । भारत सरकारले करिव ६५० वटा सवारी साधनहरू (मुख्य रूपमा…