Logo ९ आश्विन २०८३, शुक्रबार | Fri Sep 25 2026


शेयर बजारको गिरावटमा ब्रेक,आठ अर्ब ६९ करोडको कारोबार

काठमाडौं ।पछिल्ला चार दिनदेखि घटिरहेको शेयर बजार आज भने स्थीर रहेकाे छ । दिनभरको उतार चढावका बीच बजार परिसूचक नेप्से ०.०४ अंकले मात्रै ऋणात्मक बन्दै २६६२.०९ विन्दुमा अडिएको छ । नेप्सेमा रहेका १३ वटा उपसमूह मध्ये ५ वटा उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ । बैंकिङ्ग, विकास बैंक, जलविद्युत, लगानी र…