Logo २ असार २०८३, मंगलबार | Tue Jun 16 2026


‘स्वस्थ मन, स्वस्थ जीवन’: मानसिक स्वास्थ्य अभियान सुरु

काठमाडौं ।स्वास्थ्य तथा जनसंख्या मन्त्री डा.सुधा शर्माले मानसिक स्वास्थ्यलाई आफ्नो प्रमुख प्राथमिकतामा राखेको स्पष्ट गर्दै ‘मानसिक स्वास्थ्य सचेतना अभियान–२०८२’ औपचारिक रूपमा सुरु गरेकी छन्। कार्यक्रमलाई सम्बोधन गर्दै उनले शारीरिक स्वास्थ्यतर्फ उल्लेखनीय प्रगति भए पनि मानसिक स्वास्थ्यका क्षेत्रमा अपेक्षित सुधार देखिन नसकेकाले यसलाई सरकारको शीर्ष प्राथमिकतामा राखिएको बताइन्। मन्त्री शर्माका अनुसार मानसिक स्वास्थ्यसम्बन्धी समस्याको समाधानका लागि…