शुभकला राई, ओखलढुंगा । ओखलढुंगामा बाँदर लगायतका जंगली बन्यजन्तुले बालीनाली क्षति गर्ने समस्या बढ्दै गएपछि खेतीयोग्य जमिन बाँझिने क्रम बढेको छ ।
बालीनालीमा चौवीसै घण्टा पहरा दिनुपर्ने भएपछि अधिकांश ठाउँका किसानले बाली नै लगाउन छाडेका छन् । अहिले ग्रामीण क्षेत्रको खेतीयोग्य जमिन गाइबस्तु चराउने क्षेत्रमा परिणत हुन थालेको छ ।










प्रतिक्रिया दिनुहोस्