Logo ४ आश्विन २०८३, आइतबार | Mon Sep 21 2026


पाल्पामा जिप दुर्घटना हुँदा चालकसहित १० जना घाइते

काठमाडाैं । पाल्पाको तिनाउ गाउँपालिका-४ चिउरी डाँडास्थित भित्री कच्ची सडक खण्डमा जिप दुर्घटना हुँदा चालकसहित १० जना घाइते भएका छन् । झुम्सा–सत्यवती-धसमिघा सडक खण्डमा माझगढी गाउँपालिका-५ बंसीङ डाँडाबाट बुटवलतर्फ जाँदै गरेको लु१ज २२३७ नम्बरको मुस्ताङ पिकअप जिप सोमबार बिहान करिब ७:०० बजे अनियन्त्रित भई दुर्घटना भएकाे हाे । सडकबाट करिब ११० मिटर तल खसेको जिप…