काठमाडाैं । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवमाथि पत्रकार दीपेन्द्र गजुरेललाई समाचार लेखेकै कारण धम्की दिएको आरोप लागेपछि नेपाल पत्रकार महासंघ केन्द्रीय समिति र युरोप शाखाले घटनाको कडा भर्त्सना गर्दै तत्काल निष्पक्ष छानबिन गरी आवश्यक कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन्। नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले बुधबार जारी प्रेस विज्ञप्तिमा पत्रकार गजुरेलमाथि…