Logo ४ आश्विन २०८३, आइतबार | Mon Sep 21 2026


रुस र युक्रेनबीच पछिल्लो आक्रमणमा दुवैतर्फ क्षति

काठमाडौं । रुस र युक्रेनबीच पछिल्लो पटक चलेको आक्रमण र प्रत्याक्रमणमा दुवैतर्फ गरी कम्तीमा २७ जनाको मृत्यु भएको छ । युक्रेनी ड्रोन आक्रमणबाट मस्कोमा आज कम्तीमा पाँचजनाको ज्यान गएको र ६ जना घाइते भएको रुसी समाचार संस्था तासले जनाएको छ । युक्रेनी ड्रोनका भग्नावशेष खस्दा रुसको क्रास्नोडार क्षेत्रमा थप क्षति पुगेको पनि समाचारमा जनाइएको छ…