Logo १६ श्रावण २०८३, शनिबार | Sun Aug 2 2026


सिन्धुलीमा बोलेरो पिकअप दुर्घटना, चालकसहित ६ जना घाइते

काठमाडाैं । सिन्धुलीको तिनपाटन गाउँपालिका–६ गडाम्रेमा बोलेरो पिकअप गाडी दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन्। गडाम्रेबाट चकमकेतर्फ जाँदै गरेको बा १७ च ३१०३ नम्बरको बोलेरो पिकअप सडकबाट करिब १५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। दुर्घटनामा चालक तिनपाटन गाउँपालिका–५ का २७ वर्षीय पुष्प तामाङसहित सोही वडाकी २४ वर्षीया साबित्रा थापा,…