Logo ३० कार्तिक २०८३, सोमबार | Tue, Nov 17, 2026


एसइईको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ नतिजा

काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्ड कक्षा माध्यमिक शिक्षा परीक्षा (एसइई) नतिजा सार्वजनिक गरेको छ। परीक्षा नियन्त्रक टुकराज अधिकारीले नतिजा सार्वजनिक गरिएको जानकारी दिए। चैत २९ गते सकिएको परीक्षाको नतिजा एक महिनाभित्रै सार्वजनिक गर्ने सरकारले यसअघि घोषणा गरेको थियो। नतिजाको विस्तृत विवरण आउन बाँकी रहेको छ। नतिजा राति ९ बजेपछि हेर्न मिल्नेछ। यसरी हेर्न सकिन्छ नतिजा…