Logo १ पुस २०८२, मंगलबार | Tue Dec 16 2025


नेपाल एयरलाइन्सको सुधार नगरी विश्राम लिँदैनौं : मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले नेपाल एयरलाइन्सलाई सुधार गरेरै छोड्ने प्रतिवद्धता जनाउनुभएको छ । बिहीबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै मन्त्री पाण्डेले अब नेपाल एयरलाइन्सलाई नसुधारीकन विश्राम नलिने बताउनुभयो । नेपाल एयरलाइन्सलाई सुधार गर्नका लागि समिति, सांसद, सरकार सबैले संकल्प लिन जरुरी रहेको बताउनुभयो । मन्त्री पाण्डेले…