पोखरा, मंसिर २ । पोखरामा ‘नेपालकै अग्लो’ शिवको मूर्ति निर्माण भइरहेको छ । पोखरा आउने पर्यटकको बसाइ लमब्याउन र भारतीय पर्यटकहरुलाई मध्यनजर गर्दै मूर्ति स्थापना गर्न लागिएको हो । एकै ठाउँबाट रमणीय दृश्य अवलोकन गर्न सकिने गरी पोखरा महानगरपालिका पुम्दीकोटमा ५२ फिट अग्लो शिव मूर्ति निर्माण गरिएको हो । पोखरामा नेपालमै अग्लो दाबी गरिएको शिवको…