१६ असार २०८२, सोमबार | Tue Jul 1 2025


सबै विमानस्थल सञ्चालन र नयाँ निर्माणका लागि ५० अर्ब बजेट आवश्यक : पर्यटनमन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले भएका विमानस्थलहरु सञ्चालन गर्न तथा नयाँ विमानस्थलसम्बन्धी मागहरु पूरा गर्न ५० अर्ब रुपैयाँ बजेट आवश्यक पर्ने बताउनुभएको छ । प्रतिनिधि सभाको सोमबारको बैठमा विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै मन्त्री पाण्डेले स्रोतको सीमितताका कारण धेरै योजना समेट्न नसकिएको प्रस्ट पार्दै मन्त्रालयले निर्माण गरेको बजेट तोकिएको सिलिङभित्रै सीमित…