Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


आदिवासीको अधिकारको सवालमा एमाले प्रतिबद्ध छः अध्यक्ष ओली

इलाम । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधानले सुनिश्चित गरेको आदिवासी जनजातिको अधिकारको सवालमा आफ्नो पार्टी प्रतिबद्ध रहेको बताउनुभएको छ । इलामको सूर्योदय नगरपालिका–१० स्थित

गगन र विश्वप्रकाशलाई दीपक खड्काले भनेः जनताबाट अस्वीकृत हुनुभयो, केको लागि रडाको गरेको ?

काठमाडाैं । नेपाली काँग्रेसका नेता दीपक खड्काले पार्टी सभापति गगनकुमार थापासहितका पदाधिकारीहरू जनमतबाटै अस्वीकृत भइसकेको उल्लेख गर्दै पूर्वसभापति शेरबहादुर देउवाको आलोचना गर्नुभन्दा आत्मसमीक्षा गर्न आग्रह गर्नुभएको छ । काठमाडौंमा आयोजित

काँग्रेसलाई जीवन्त राख्न गुटबन्दी र नातावाद अन्त्य हुनुपर्छः नेता चौधरी

काठमाडाैं । नेपाली काँग्रेसका नेता उमाकान्त चौधरीले पार्टीभित्रको आन्तरिक लोकतन्त्र, न्याय र त्यागको भावनालाई व्यवहारमा उतार्न व्यापक रूपान्तरण र सुदृढीकरण अभियान आवश्यक रहेको बताउनुभएको छ । शनिवार काठमाडौंमा पार्टीको संस्थापन

वर्तमान सरकार ‘कामचलाउ’ मात्र, मध्यावधि निर्वाचनको सम्भावना छः डा. शशांक कोईराला

काठमाडाैं । नेपाली काँग्रेसका नेता डा. शशांक कोईरालाले वर्तमान सरकारले कुनै ठोस र जनपक्षीय काम गर्न नसकेको टिप्पणी गर्नुभएको छ । शनिवार काठमाडौंमा नेपाली काँग्रेसको संस्थापन इतर पक्षको राष्ट्रिय भेलाका

लामवद्ध नागरिक भन्छन् : दिनभर कुर्दा पनि ग्यास पाएनौँ

काठमाडाैं । खाना पकाउने एलपी ग्यासको अभाव चर्किएपछि नेपाल आयल निगमले काठमाडौंका पाँच स्थानबाट ग्यास विक्री वितरण शुरु गरेको छ । नेपाल आयल निगमले जिल्ला प्रशासन कार्यालय काठमाडौंसँगको समन्वयमा शनिवारदेखि

वीरगंजमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो

अनिल तिवारी, वीरगंज ।  भारतको महावाणिज्य दूतावास, वीरगंजले भारतको ८०औँ स्वतन्त्रता दिवस विभिन्न कार्यक्रम गरी मनाइएकाे छ । समारोहमा भारतीय समुदायका सदस्य, भारतका मित्र तथा वीरगंज क्षेत्रका विभिन्न क्षेत्रका विशिष्ट

प्रवासी नेपालीलाई नेपालमा ढुक्क भएर लगानी गर्न अर्थमन्त्रीको आग्रह

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीलाई नेपालमा ढुक्क भएर लगानी गर्नका लागि आह्वान गर्नुभएको छ । चीनको ग्वाङ्झाउ सहरमा आजदेखि सुरु भएको गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को

भरुवा बन्दुकसहित एक जना पक्राउ

काठमाडाैं । जिल्ला ओखलढुंगा मोलुङ गाउँपालिका-५ गोगुनडाँडामा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । आज विहानी बिहान अन्दाजी ११ : ३० बजे मोलुङ गाउँपालिका-५ गोगुनडाँडा बस्ने अन्दाजी ३३ वर्षीय

विद्युत निर्यातको लागी नियामकीय तथा नीतिगत सुधारलाई एकसाथ अघि बढाउँछौँः मन्त्री श्रेष्ठ

काठमाडाैं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले विद्युत व्यापार विस्तारका लागि नियामकीय तथा नीतिगत सुधारलाई समानान्त रुपमा अगाडी बढाउने बताउनुभएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले

कोलम्बियामा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २८७ पुग्यो ४०० अझै बेपत्ता

काठमाडाैं । कोलम्बियामा गत सोमबार गएको विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या २८७ पुग्नुका साथै करिब ४०० जना अझै बेपत्ता रहेको जनाइरुएको छ । कोलम्बियाका अधिकारीहरूले काली र पेरेरा सहरमा