Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


राजदूत पाण्डेलाई एमाले सांसदको प्रश्नः सीमा र व्यापार समस्या सुल्झाउने योजना के छ?

काठमाडौं । भारतका निम्ति प्रश्तावित नेपाली राजदुत डा. निश्चलनाथ पाण्डेलाई संसदीय सुनुवाई समितिमा नेकपा एमाले सांसदहरूले सीमा विवाद, इपिजी प्रतिवेदनको भविष्य र चुलिँदो व्यापार घाटा समाधानका ठोस उपायबारे प्रश्न गरेका

भारतसँगको सम्बन्धलाई परिणाममुखी बनाउने प्रश्तावित राजदूत पाण्डेको प्रतिबद्धता

काठमाडौं । भारतका लागि प्रश्तावित नेपाली राजदुत डा. निश्चलनाथ पाण्डेले नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्धलाई केवल भावनात्मक निकटतामा सिमित नराखी ठोस परिणाममुखी आर्थिक साझेदारीतर्फ रूपान्तरण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ

गृहमन्त्री गुरुङ बिम्स्टेक बैठकका लागि भारत प्रस्थान

काठमाडौं । बिम्स्टेकको गृहमन्त्रीस्तरीय बैठकमा भाग लिन गृहमन्त्री सुधन गुरुङ सोमबार भारत प्रस्थान गर्नुभएको छ। भारतको नयाँ दिल्लीमा असोज २७ गते आयोजना हुने बैठकमा बिम्स्टेकका सात सदस्य राष्ट्रका गृहमन्त्रीहरू सहभागी

नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरीको वास्तविक शक्ति कानूनले दिएको अधिकारमा मात्र नभई नागरिकले प्रदान गर्ने विश्वासमा निहित रहेको बताउनुभएको छ । सोमवार प्रहरी निरीक्षक आधारभूत तालिमको १८४

प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले प्रहरी निरीक्षक आधारभूत तालिम (१८४ औं समूह) पूरा गरी कार्यक्षेत्रमा प्रवेश गर्न लागेका अधिकृतहरूलाई कुनैपनि प्रकारको राजनीतिक दबाब वा व्यक्तिगत स्वार्थबाट टाढा रही कानूनको शासन

गाजाका विभिन्न क्षेत्रमा इजरायली आक्रमणः सात प्यालेस्टाइनीको मृत्यु

काठमाडौं । गाजापट्टीका विभिन्न क्षेत्रमा शनिबार इजरायली सेनाले गरेको सैन्य कारबाहीमा सातजना प्यालेस्टाइनीको मृत्यु भएको छ । ड्रोन आक्रमण र हवाई हमलाका कारण सर्वसाधारणको भीडभाड हुने स्थानहरूमा ठूलो क्षति पुगेको

सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला २ हजार १ सय रुपैयाँले घटेको हो। महासंघले सोमबारका

कांग्रेस सहमहामन्त्रीको अन्तिम नतिजा अपराह्नसम्म आउने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री पदको मतगणना जारी रहेको छ। केन्द्रीय निर्वाचन समितिले सोमबार अपराह्नसम्म अन्तिम मतपरिणाम सार्वजनिक गर्ने तयारी गरेको छ। निर्वाचन समितिका अनुसार सहमहामन्त्रीको खुलातर्फको प्रतिस्पर्धामा

नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौं । बडादसैँअन्तर्गत शारदीय नवरात्रको दोस्रो दिन आज नवदुर्गाको दोस्रो स्वरूप ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै छ। धार्मिक विधिअनुसार देवीको पूजा गरी भक्तजनले सुख, शान्ति र समृद्धिको कामना गर्ने परम्परा छ।

हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभावका कारण देशका हिमाली तथा पहाडी क्षेत्रमा बदली भएको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही हिमाली क्षेत्रमा हल्का वर्षा भइरहेको मौसम