काठमाडौं । पर्यटकीय नगरी पोखराको मुटु मानिने रामघाट क्षेत्र वर्षेनी डुबानको चपेटामा पर्ने गरेको छ । ठूलो र निरन्तर वर्षा भएसँगै निकासको मार्ग साँघुरो हुँदा यो क्षेत्र क्षणभरमै कृत्रिम तालमा
काठमाडौं । आजबाट पितृ पक्ष अर्थात सोह्र श्राद्ध शुरु भएको छ । हिन्दु पञ्चांगअनुसार आश्विन कृष्ण प्रतिपदाका दिनबाट शुरु हुने सोह्रश्राद्धको आज पहिलो दिन हो । काठमाडौंको गोकर्णेश्वर उत्तरगया, पशुपतिनाथ
काठमाडौं । असोज १० र ११ गते आएको भीषण बाढीका कारण मझुवा सामुदायिक वन आसपासका बस्तीहरू उच्च जोखिममा परेका छन् । बस्तीभित्रै बाढी पसेपछि स्थानीय बासिन्दा त्रसित बनेका छन् भने
चितवन । नारायणी नदीमा जलसतह खतराको तह पार गरेको छ। नदीमा बाढीको जोखिम बढेसँगै बाढी पूर्वानुमान महाशाखाले नारायणी र यसका सहायक नदीमा उच्च बाढी जोखिम रहेको भन्दै विशेष बाढी पूर्वानुमान
काठमाडौँ । केही दिनदेखि भइरहेको निरन्तर वर्षाका कारण देशभर बाढी, पहिरो, सडक भासिने तथा नदी–खोला आसपासका क्षेत्रमा डुबानको जोखिम बढेको छ। वर्षाका कारण पृथ्वी, बीपी, सिद्धिचरण, मध्यपहाडी, कालीगण्डकी, तमोर, राप्ती
भरत शर्मा, पाल्पा । पाल्पाका छुट्टाछुट्टै स्थानमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्। माथागढी गाउँपालिका–२ रुप्सेमा गएराति पहिरोले घर पुरिँदा ७५ वर्षीय
सागर महत, अर्घाखाँची । अविरल वर्षाका कारण अर्घाखाँचीको मुख्य गोरुसिंगे–सन्धिखर्क सडक पहिरोका कारण अवरुद्ध भएको छ। सन्धिखर्क नगरपालिका–६ रातटारीदेखि घुम्तीसम्म तथा शितगंगा नगरपालिका–१२ स्थित बसेरी जंगललगायतका क्षेत्रमा पहिरो खसेपछि सडक
लक्ष्मण सापकोटा , पर्वत । निरन्तरको वर्षासँगै कालीगण्डकी नदीको बहाव अत्यधिक बढ्दा पर्वतका विभिन्न क्षेत्रमा ठूलो क्षति पुगेको छ। बाढीका कारण वारीबेनी, फर्से र सेतीवेणी बजारका दर्जनौँ घर प्रभावित भएका
काठमाडौँ । मनसुनी वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश आसपास सक्रिय न्यूनचापीय क्षेत्रको प्रभावका कारण आज देशभरको मौसम बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गण्डकी, लुम्बिनी, कर्णाली र
सप्तरी । लगातारको वर्षाका कारण देशका विभिन्न क्षेत्रमा जनजीवन प्रभावित बनेको छ। तराईका जिल्लामा डुबान र पहाडी क्षेत्रमा पहिरोका कारण नागरिकले सास्ती खेपिरहेका छन्। सप्तकोशी नदीमा पानीको सतह बढेपछि सप्तरीको