Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


लगातार वर्षाले देशभर जनजीवन प्रभावित, सप्तरीमा ५०० घर डुबे, बागलुङमा सडक अवरुद्ध

सप्तरी । लगातारको वर्षाका कारण देशका विभिन्न क्षेत्रमा जनजीवन प्रभावित बनेको छ। तराईका जिल्लामा डुबान र पहाडी क्षेत्रमा पहिरोका कारण नागरिकले सास्ती खेपिरहेका छन्। सप्तकोशी नदीमा पानीको सतह बढेपछि सप्तरीको

आइतबार विदेशी मुद्राको विनिमय दर यस्तो छ (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ०१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ६१ पैसा

कालीगण्डकीको बहाव बढ्दा मिर्मी–हर्मिचौर जोड्ने पक्की पुल बग्यो

गुल्मी । कालीगण्डकी नदीमा आएको बाढीले स्याङ्जाको मिर्मी र गुल्मीको हर्मिचौर जोड्ने पुल बगाएको छ। मिर्मी ड्याम साइटभन्दा तल रहेको उक्त पुल बाढीले बगाएको हो। पुल बगाएपछि दुई जिल्लाबीचको आवतजावत

चितवनमा अविरल वर्षाले तटबन्ध कटानदेखि डुबानसम्म, प्रशासन उद्धार र नियन्त्रणमा सक्रिय

चितवन । चितवनमा निरन्तरको वर्षासँगै नारायणी नदीको बहाव बढ्दा विभिन्न क्षेत्रमा तटबन्ध कटान र डुबानको समस्या देखिएको छ। भरतपुर महानगरपालिकाका विभिन्न वडामा तटबन्ध कटान भएपछि सुरक्षाकर्मी, महानगर प्रहरी र स्थानीयवासी

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा महाराजगञ्जस्थित निवासबाट पक्राउ

काठमाडौँ । प्रहरीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पक्राउ गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई महाराजगञ्जस्थित निवासबाट नियन्त्रणमा लिएको हो। जबराविरुद्ध उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी परेको बताइएको छ। यद्यपि,

ओखलढुंगामा पहिरोका कारण तीन परिवार विस्थापित

शुभकला राई, ओखलढुंगा । ओखलढुंगामा पहिरोका कारण तीन परिवार विस्थापित भएका छन् । जिल्लाको चम्पादेवी गाउँपालिका ५ को पुरानो गाउँमा वर्षापछि पहिरो झरेर घरमा क्षति भएपछि उक्त परिवार विस्थापित भएका

काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा हो : डा. शशांक कोईराला

काठमाडाैं । नेपाली काँग्रेसका संस्थापन इतर पक्षका नेता डा. शशांक कोईरालाले पार्टीको आसन्न १५ औं महाधिवेशन केवल नेतृत्व चयनको औपचारिकता मात्र नभई काँग्रेसको भविष्यको दिशा तय गर्ने ऐतिहासिक परीक्षा भएको

काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने

काठमाडाैं । नेपाली काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने भएको छ । शनिवार पार्टी सम्पर्क कार्यालय चुनदेवीमा आयोजित पत्रकार सम्मेलनका क्रममा

प्रधानमन्त्री शाह स्वदेश फिर्ता

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्र सङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश फर्कनुभएको छ । उहाँलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अर्थमन्त्री डा स्वर्णिम वाग्ले, गृहमन्त्री सुधन गुरुङ, संस्कृति, पर्यटन

जाजरकोटका प्रवासी युवाको सामूहिक पहलमा गाउँलाई स्ट्रेचर उपहार

काठमाडाैं । रोजगारीका सिलसिलामा विभिन्न देशमा रहेका जाजरकोटको छेडागाड नगरपालिका–२ मजेरीका युवाहरूले आफ्नो व्यक्तिगत कमाइबाट रकम संकलन गरी गाउँका लागि बिरामी बोक्ने स्ट्रेचर खरिद गरेका छन् । सोही ठाउँका युवा