Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


नारायणी नदीको बहाव बढ्दा अमलटारीका रिसोर्टमा बाढी पस्यो, सुरक्षाकर्मीद्वारा उद्धार

बिबेक भण्डारी, गैँडाकोट । अविरल वर्षाका कारण नारायणी नदीमा आएको बाढीले कावासोती नगरपालिका–१७ अमलटारी क्षेत्रमा असर पुर्‍याएको छ। शनिवार दिउँसो करिब १२:३० बजे नदीको बहाव बढेर स्थानीय केही होटल तथा

कालिगण्डकी ‘ए’ जलविद्युत् केन्द्रको विद्युत् उत्पादन बन्द

सागर न्यौपाने,स्याङ्जा । तीन दिनदेखि परेको अविरल वर्षाका कारण स्याङ्जाको बेल्टारीस्थित ‘ए’ जलविद्युत् केन्द्रबाट हुँदै आएको १४४ मेगावाट विद्युत् उत्पादन बन्द गरिएको छ। कालिगण्डकी नदीमा पानीको बहाव उच्च भएपछि सम्भावित

अविरल वर्षाका कारण गैँडाकोट बोटेटोलका १८ घरधुरी विस्थापित

बिबेक भण्डारी, गैँडाकोट । अविरल वर्षासँगै नारायणी नदीको बहाव बढेपछि नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को गैँडाकोट नगरपालिका–२ बोटेटोलका १८ घरधुरी विस्थापित भएका छन्। जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार बाढीको जोखिम

चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह

चितवन । अविरल वर्षासँगै बाढी र डुबानको जोखिम बढेपछि चितवन राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा उच्च सतर्कता अपनाउन चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले आग्रह गरेको छ । निकुञ्जका सूचना अधिकारी एवं

परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कका नेपाली डायस्पोरासँग अन्तरक्रिया

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले न्युयोर्कमा आज नेपाली डायस्पोरा (विदेशमा बसोबास गर्ने नेपाली समुदाय)का सदस्यहरूसँग अन्तरक्रिया गर्नुभएकाे छ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने क्रममा आयोजित कार्यक्रममा मन्त्री खनालले

भोटेकोशी बाढीको एक महिना : अझै ५ हजार बढी सम्पर्कविहीन

काठमाडौं । भोटेकोशी नदीमा विनासकारी बाढी आएको आज एक महिना बितेको छ। बिनासकारी बाढीबाट हाल सम्म १ हजार ४ सय ५१ जनाको शव भेटिएको छ भने अझै ५ हजार २

प्रधानमन्त्री शाह आज स्वदेश फर्किंदै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर आज स्वदेश फर्किन लाग्नुभएकाे छ । महासभामा सहभागी हुन प्रधानमन्त्री शाह मंगलबार साँझ अमेरिका प्रस्थान गर्नुभएको थियो । उहाँले

किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह

काठमाडाैं । जल तथा मौसम विज्ञान विभागले किसानलाई धान नकाट्न आग्रह गरेको छ । देशका विभिन्न भागमा जारी अविरल वर्षाका कारण बाढी र पहिरोको जोखिम बढेपछि जल तथा मौसम विज्ञान

पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने

काठमाडाैं । नेपालीकाे पूर्वी क्षेत्रमा मौसम क्रमशः सुधार हुँदै गएपनि पश्चिम नेपालतर्फ भने प्रभाव कायमै रहेको छ ।मौसम विज्ञान विभागकाअनुसार आईतवारसम्म पश्चिम नेपालमा भारी वर्षाको सम्भावना कायम नै रहेको छ

अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै

काठमाडाैं । दुई दिनदेखिको अविरल वर्षाका कारण जनजीवन कष्टकर बनेको काठमाडौं उपत्यकाको मौसममा शनिवार बिहानदेखि सुधार आएको छ । वर्षा रोकिएर आकाश खुल्न थालेपछि ठप्पप्रायः रहेको उपत्यकाको चहलपहल पुनः सामान्य